काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थीको नेतृत्वमा बन्ने सरकारले मुलुकमा स्थितीरता र दिगो शान्ती कायम गर्ने दाबी गरेका छन् ।

नेता ओलीले बामपन्थीको सरकार बन्ने दिन नजिकिएको भन्दै दिपावली गर्न तयार भएर बस्न समेत आग्रह गरेका छन् । उनले भने अब नेपाल यसरी रुमलिइरहन नहुने बताउँदै तीव्र आर्थिक विकासका साथ अघि बढ्नुको विकल्प नभएको बताए ।

उनले अहिलेको समय ठूला मुलुकले सानालाई अन्याय गर्ने समय होइन, संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार सहअस्तित्वको मान्यताका साथ जानुपर्ने कुरामा । काम चलाउ सरकारले संविधान र कानुनविपरित अर्थतन्त्र डामाडोल पारेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया