जिएस मुभि मेकर्सको निर्माण एव लुम्बीनी मुभि मेकरको प्रस्तती चलचित्र तुँवालोको फष्ट लुक स्वरुप चलचित्रको पोष्टर सार्बजनीक गरिएको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोकेको निर्माता गिरि प्रसाद सुनारले बताएका छन् । साथै बैदेशिक रोजगारको कथालाइ पनि चलचित्रले समेटेको निर्माता सुनार बताउछन् ।

दिपक परियारको निर्देशन रहेको चलचित्रमा शुशिल क्षेत्री , पुजा पराजुली , रमेश आब्जु , सुरेन्द्र बराल , रस्मि भट्ट , गिरी प्रसाद सुनार भिमसेन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाइ भिमसेन श्रेष्ठ , गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण रहेको छ । बिभिन्न स्थानमा च्यारीटी शोको तयारी गरिरहेको यो फिल्मको रिलिज मिति भने तय गरिएको छैन ।

तपाईको प्रतिक्रिया