विराटनगर । नेकपा (एमाले)का नेता तथा पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अकस्मिक बिरामी परेका छन् ।
मोरङ क्षेत्रनम्बर ६ बाट प्रतिनिधी सभामा विजयी उम्मेदवार लालबाबु पण्डितलाई घाँटीमा समस्या भएका कारण डाक्टरले केही दिन नबोल्न सुझाव दिएका छन् ।
एमाले निकट स्रोतका अनुसार अब उनी केही दिन कसैसाग नबोली घरमा नै आराम गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया