काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज प्रति तोला ५७ हजार ४ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हिजाकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ७६० मा कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदीको मुल्य पनि शुक्रबारदेखि नै स्थिर छ ।

तपाईको प्रतिक्रिया