काठमाडौँ । नेपाली राष्ट्रिय टिमका १७ वर्षीय स्टार लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् । बेस सेल्स (आधारभूत मूल्य) २० लाख भारुमा दिल्लीले बोली लगाएपछि सन्दीप आइपिएलमा आबद्ध हुने पहिलो नेपाली बनेका छन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

सन्दीपले भने ‘यो क्षण स्वयं म आफैँलाई अचम्म लागिरहेको छ । आइपिएलमा दिल्लीका माध्यमबाट अनुबन्धित हुन पाएँ, धन्यवाद दिन चाहन्छु । त्यहाँको अनुभव

तपाईको प्रतिक्रिया