एजेन्सी । मोडल केली क्लेन लण्डनको ब्यस्त सडकमा अर्धनग्न बनेर घुमफीर गरेको तस्विरले यतिबेला हंगामा मच्चाएको छ ।

झट्ट हेर्दा शरीरमा कपडा लगाएको जस्तो देखिए पनि मोडल केली क्लेनले शरीरको माथिल्लो भागमा रंग मात्रै पोतेर अर्धनग्न नै बनेर केसीग्टन हाई स्ट्रीटमा हिँडिरहेको अवस्थामा भेटीइन् ।

मोडल केली क्लेनले बडी पेन्टरको सहारामा २ घण्टा लगाएर तयार भएपछि लण्डनको ब्यस्त सडकमा १० मिनेट न्यूड वाक गरेको मिरर यूकेले छापेको छ ।

उक्त अनलाइनका अनुसार मोडल केली क्लेनले महिला प्रति हेरिने दृष्टिकोण बदल्नका लागि आँफु टपलेस भएको उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया