कठमाडौं– साताको पहिलो दिन आज नेपाली बजारमा छापावाला सुन प्रति तोला ५७ हजार ४ सयमा कारोबार भइरहेको छ । तेजावी सुनको मुल्य तोलामा ५७ हजार१ सय रहेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सुनको मुल्य शुक्रबारदेखिनै स्थिर छ । आज चाँदी तोलामा ७६० मा कारोबार भईरहेको छ ।

तपाईको प्रतिक्रिया