एजेन्सी । बलिउडका निर्देशक, निर्माता तथा कलाकार समेत रहेका करण जोहर जेल जाने सक्ने संभावना प्रवल बनेको छ । उनले एक रियालिटि सोमा जजको रूपमा रहेका करणले कार्यक्मको बिचमा आफुले खेलेको विज्ञापन देखाएपछि उनी एक्कासी विबादमा तानिए ।
उक्त विज्ञापन करण निर्णायक भएको रियालिटि सोको मध्यभागमा एक्कासी देखाइएपछि सुर्तिजन्य पदार्थले मानिसको जीवनमा नकारात्मक असर पर्ने भन्दै भारतको स्वास्थ्य विभागले आपत्ति जनाएपछि उनी अप्ठ्यारोमा मात्रै नपरी कानुन भंग गरेको पटक पटक नोटिस पठाइएको भारतीय मिडियाहरुले जनाएका छन् ।
यही घटनाले करणलाई ५ वर्ष सम्मको जेल सजाय समेत हुने भारतीय मिडियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया