काठमाडौँ -भद्रगोलका चर्चित कलाकार रक्षा र जिग्रीले विवाह गरेका छन् ।तर उनीहरुले बास्तविक जीवनमा नभइ भिडियोका लागी खिचिएको तस्विर मात्रै हो ।

आफ्नो फेसबुक एकाउन्टमा रक्षाले जिग्री र आफूबीच भएको विवाहको तस्विर अपलोड गरेकी छन् ।टेलिफिल्म ‘भद्रगोल’ले कुमारलाई ‘जिग्री’ र रक्षालाई ‘रक्षा’कै नामले परिचित गराएको छ ।

वास्तविक जीवनमा जिग्री अविवाहित हुन् भने रक्षा विवाहित छन् ।यो जोडी भद्रगोलबाट चर्चामा आएको हो ।

तपाईको प्रतिक्रिया