एजेन्सी । नायिका क्याट्रिना कैफसँग लमो समय प्रेम सम्बनधमा रहेर ब्रेकअप गरेका ह्याडसम हिरो रणबीर कपुर चर्चित फिल्म मेकर करण जोहरसँग रिसाएका छन् । रणबीरले बेलाबेलामा कुनै कुनै हीरोइनसँग नाम जोडेर आफ्नो छवि प्ले ब्वाई’को जस्तो बनाउन चाहेको आरोप लगाउदै आएका छन् ।

करण जोहरको फिल्म ब्रम्हास्त्र’मा आलिया र रणविर एकसाथ काम गरिरहेको त्यसको प्रमोशनको नाममा करणले आँफुलाई र आफ्नो प्रेमका नामको दुरुपयोग गरेको आरोप लगाएका छन् । यही फिल्मको प्रमोशनका लागि फिल्मको पिआर टिमले यस्तो अफवाह फैलाएको रणविरले आरोप लगाएका छन् । करण जोहरको यस किसिमको फिल्मको प्रमोशन गर्ने रणनीति प्रति रणविरले आपत्ती नै जनाएका छन् । फिल्मको प्रमोशनमा यस्ता अफवाहले सहयोग गरे पनि यसले आफ्नो छविमा भने नराम्रो असर गर्ने उनको निष्कर्ष छ । रणबीर करणसँग मत्रै होइन आलियासँ बीचको प्रेमको अफवाहमा आलियाले खन्डन गर्नुको साटो चुपलागेर बसेको भन्दै रणविर आलियासँग पनि झोक्किएका छन् रणबीर ।

तपाईको प्रतिक्रिया