काठमाडौं, ८ माघ । शुक्रबार र आइतबार ५६ हजार ८ सय रुपैंयामा किनबेच भएको छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर सोमबार प्रतितोला ७५ हजार रुपैंयामा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ५६ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै सोमबार चाँदी प्रतितोला ७५० रुपैंयामा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया