एजेन्सी । एकान्त र सुनशान हरेकको रोजाईको विषय बन्छ । अझ सहवासको समयमा एकानतमा झन् मुड हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । अझ महिलाहरु एकान्तप्रेमी नै हुन्छन् । उनीहरु कोलाहल , होहल्लामा आफ्नो पार्टनरलाई खुशी मात्रै होइन यौन सुख पनि दिन नसक्ने हालैको एक अध्ययनले देखाएको छ । यूनिभर्सली अक्सेप्टेडका अनुसार सेक्सका जब तपाईकी पार्टनर तपाईलाई मायाले आगोश (अंगालो)मा लिने कोसिस गर्छिन् र नजिक हुन खोज्छिन् भने यो पनि यस कुराको संकेत हो कि उनी तपाईलाई इन्वाईट अर्थात आमन्त्रण गरिरहेकी छिन् । यसका साथै आफ्नो हातको पञ्जालाई मोड्नु पनि एक राम्रो संकेत भएको मान्न सकिन्छ । अझ जति बढी एकान्त सेक्सका लागी उति खुल्न सक्छन् महिलाहरु । यस्तो अवस्थामा फोर प्ले र रोमान्टिक कुराकानीले यौनको गतिबिधिलाई लम्ब्याउन सकिन्छ । राम्रो सेक्सका लागि गोप्य यो पनि हो कि यो एकदमै समकालिन अर्थात सिंक्रनाइज्ड (पारदर्शी) हुन्छ ।

यसकारण यदि तपाईकी पार्टनर तपाईको मूव्स ९पुरुषको स्तन अर्थात छाति०मा आफूलाई म्याच गरिरहेकी छन् अर्थात मिलाइरहेकी छन् र तपाईसँग तालमेल मिलाउन खोजिरहेकी छन् भने अगाडि बढ्नका लागि यो भन्दा राम्रो मौका अरु कुनै समय हुन सक्दैन् । यद्यपी यो जरुरी छैन कि यी सबै कुरा सबै महिलामा लागु हुन्छ ।

तपाईको प्रतिक्रिया