एजेन्सी । मानिसको प्रेम विबाह गर्ने कुनै निश्चित उमेर हुँदैन भन्ने कुराको उदाहरण हुन् पाकिस्तानका कबिर बेदी । १६ जनवरी सन् १९४६ मा लाहोर पाकिस्तानमा जन्मिएका कबिर बेदीले आफ्नो ७० औं जन्मदिनको एक दिन पहिले सन् २०१६ मा उनले आफूभन्दा २९ वर्ष कान्छी प्रेमिका परबिन दोसान्जसँग विवाह गरे ।

जुन विबाह उनको चौथो थियो । कबिरकी चौथी श्रीमती परबिन ९उमेर करिब २४ वर्ष० उनकी छोरी पूजा बेदी ९४६० भन्दा चार वर्ष कान्छी छिन् । कबिरको पहिलो विवाह डान्सर प्रोतिमा बेदीसँग सन् १९६९ मा भएको थियो ।

प्रोतिमा–कबिरका दुई सन्तान छन् – छोरी पूजा बेदी र छोरा सिद्धार्थ । प्रातिमाले कबिरसँग सम्बन्धविच्छेद गरेपछि आफूले कबिरलाई जस्तो अरु कसैलाई पनि माया गर्न नसक्ने बताउँदै आएकी छिन् ।

तपाईको प्रतिक्रिया