काठमाडौँ । हिजोआज कलाभन्दा बढी कामुकता बिक्न थालेको छ सांगीतिक बजारमा । म्यूजिक भिडियो र युट्युबमा पछिल्लो समय अश्लिलताले बजार जमाइरहेका बेला मेला र महोत्सबमा समेत सुन्दरीहरुले अंग प्रर्दशन भन्दा पनि स्टेजमा नै कामुकता देखाउन थालेका दृश्यहरु देखिएका छन् । जसको पछिल्लो उदाहरण बनिेकी छिन् मोडल चन्दा दाहाल । संर्घषशिल कलाकार तथा मोडल चन्दा हट तथा आइटम डान्समा आफ्नो कामुक र दर्शकलाई लटठ्याउने नृत्यका कारण पछिल्लो समय चर्चामा छिन् ।

हट नृत्यमा दमदार प्रस्तुती दिएर चर्चामा आएकी यि सुन्दरीले ज्योती मगरको उत्ताउलो नृत्यलाई समेत पाखा लगाइदिएको दृश्य हालैको दांगको एक कार्यक्रममा देखियो । जुन उत्तेजक नृत्य यस्तो थियो । थप भिडियोबाट

तपाईको प्रतिक्रिया