पोखराको अमरसिंह मा जारि पोखरा महोत्सवको चौथो दिन बहुचर्चित गायक मिलन लामाले बेजोड प्रस्तुति दिए। साथै प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, नर बहादुर राना, चन्द्रा कार्की र दिलु लामाको पनि बेजोड प्रस्तुति रहेको थियो। हामीले यहाँ गायक मिलन लामा र दिलु लामा बीच भएको बेजोड दोहोरीलाई प्रस्तुत गरेका छौं। हेरेर मनोरंजन लिनु होला।

तपाईको प्रतिक्रिया