काठमाडौँ‘ बहुप्रतिक्षित फिल्म कृ’ की सुन्दरी नायिका अदिति बुढाथोकीले आँफु अनमोल स्टारडम देखेर कृ नखेलेको बताएकी छन् ।पहिलोपटक मिडियासामु बोलेकी अदितीले भनेकी छन् ।

म चलेको र नयाँ जोसुकैसँग काम गर्न रुचाउँछु, स्टार भन्ने कुरा हुँदैन’ यसकालागी कथावस्तु र टीमले मलाई प्रोजेक्ट छनौट गर्न सघाउँछ । उनले स्क्रिप्ट र टीम उत्कृष्ट लागेर कृ मा काम गरेको बताएकी छन् ।

तपाईको प्रतिक्रिया