काठमाडौँ । नेपाल आइडलका फस्ट रनर अप निशान भट्राई आफ्नो आवजमा नयाँ गीत रेकर्ड गराउनमा ब्यस्त छन् । नेपाल आइडलको प्ल्याटफर्म मार्फत विश्वभरका नेपालीहरुमाझ चर्चित बनेका निशानले आफ्नै छायांसँग पनि डाहा लाग्छ घरीघरी बोलको गीत रेकर्ड गराएका छन् । केही समयमा सार्वजनिक गरिने निशानको यो गीतमा उनले धेरै मेहेनत गरिएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया