गायिका ज्योती मगरको बारेमा धेरै लेखिरहनै पर्दैन । अश्लील र छाडा गित गाएर र अभिब्यक्ति दिएर ज्योती चर्चित छिन । तर यसपटक पोखरामा आएर गायिका ज्योतीले हद पार गरेकी छिन । ज्योती मात्र होइन, पुराना गायक प्रजापती पराजुलीले समेत अति नै गरे । ज्योती त ज्योती भइहालीन । तर पाका र पुराना गायक जसलाई बरीष्ठ लोकदोहोरी गायक समेत भनिन्छ, प्रजापतीले नै ज्योतीलाई उचालेर अति अश्लील हर्कत प्रस्तुत गरे । प्रसङ्ग पोखरामा जारी पोखरा महोत्सवको हो ।

महोत्सव हेर्न परीवार सहित महोत्सव स्थलमा पुगेका मानिसहरु ज्योती मगर र प्रजापती पराजुलीको यो हर्कत देखेपछी लाजले भुतुक्कै भए । गर्नेले हो लाज मान्नु पर्ने तर यहाँ अर्कै भैदियो । तलको भिडियोमा हेर्नुहोस, ज्योती मगर र प्रजापती पराजुलीको यो हर्कत

तपाईको प्रतिक्रिया