एजेन्सी । सेक्स यस्तो प्रकृया हो जो सहमतीमा गरिन्छ । सेक्सका दौरान कहिलेकाँकी सहमतीमा नै कण्डम फुकालेर गर्भ बसेका कैयौँ उदाहरणहरु पनि छन् ।

तर स्विटजरल्याण्डका एक पुरुषले आफ्नी सेक्स पार्टनरलाई झुक्याएर कण्डम सुटुक्क लिंगबाट थुतेर सेक्स गरेको आरोपमा बलात्कारको आरोप खेपीरहेका छन् ।

स्विटजरल्याण्डको एक फौजदारी अदालतले पार्टनरलाई जानकारी नदिई कण्डम फुकालेर सेक्स गर्नुलाई वलात्कार जस्तै मानेपछि उनले अहिले त्यसको प्रतिफल भोगीरहेका छन् ।

जसका कारण ति पुरुषले यही अपराधमा १२ महिनाको खुल्ला कारागारको फैसला सुनाएको छ । योबीच उसले यस्तै अर्को अपराध गरे जेल सजायनै भोग्नु पर्नेछ । जुन घटना स्विजरलेण्डमा पहिलो पटक घटेको हो ।

तपाईको प्रतिक्रिया