१-दैनिक नियमित मनतातो दूध र भेलीको सेवनले शरीरबाट बेकार चीज बाहिर निस्किन्छ । जसबाट तपाई निरोगी बन्नुहुन्छ ।

२-यदि तपाई दूधको साथ चीनीको प्रयोग गर्नुहुन्छ भने यसको साटो भेलीको प्रयोग गर्नुहोस् । यसो गर्दा वजन नियन्त्रण रहन्छ ।

३-यदि पाचन सम्बन्धि कुनै पनि समस्या छ भने तातो-तातो दूध र भेलीको सेवनले पेट सम्बन्धि हरेक समस्याबाट छुटकारा मिल्छ ।

४-यदि दिनहुँ भेलीको एक सानो टुक्रा पिसेर अदुवाको साथ मिलाएर खाएमा जोर्नी बलियो हुन्छ र दुखाईबाट आराम मिल्छ ।

५-तातो दूध र भेलीको सेवनले त्वचा मुलायम हुनुको साथ-साथै त्वचा सम्बन्धि समस्या हुँदैन ।

६-तातो दूध र भेलीको सेवनले कपाल पनि स्वस्थ रहन्छ ।

७-तातो दूधको साथ भेलीको सेवनले महिनावारीको अवधिमा हुने दुखाईबाट आराम दिलाउन सक्छ ।

तपाईको प्रतिक्रिया