एजेन्सी -भारतमा ४० जना स्कुले विद्यार्थी चढेको डुंगा डुबेको छ ।भारतिय अधिकारीका अनुसार उक्त डुंगा दूर्घटनामा ३२ जनाको सकुशल उद्धार गरिएको छ भने चारजनाको शव फेला परेको छ ।

अझै चारजना हराइरहेकोले उद्धारकार्य खोजी जारी रहेको बताइएको छ ।डुंगामा क्षमताभन्दा बढी यात्री रहेको र विद्यार्थीले ‘लाइफ ज्याकेट’ पनि नलगाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया