एजेन्सी । आँफुले बिहे गरेर घरमा ल्याएकी श्रीमतीले अर्कैसँग सम्बन्ध राखेको थाहा पाए तपाईले के गर्नुहुन्छ रु अझ त्यो पनि आफ्नै बहिनीसँग समलिंगी सम्बन्ध रु यस्तो घटनाको शिकार बनेका छन् भारतका राकेश नामक युवक । राकेशले बिहेको ६ महिनामै आफ्नी श्रीमती र आफ्नै बहिनीबीच समलिंगी सम्बन्ध स्थापीत भएको थाहा पाए लगत्तै निकै तनावमा देखिएका छन् ।

आफ्नी किशोरी बहिनी रु भर्खरै बिहे गरेर ल्याएकी श्रीमतीबिच त्यस्तो अनैतिक सम्बनध भएको थाहा पाए लगत्तै राकेशले बहिनीलाई सम्झाउने कोशिस गरे तर उनकी बहिनी १४ वर्षकी बहिनी सिमाले आत्महत्या गर्ने सम्मको चेतावनी दिएकी छिन् । राकेशकी २२ वर्षिया श्रीमती श्वेतासँग बिहे गरेर ल्याएपछि राकेश श्रीमतीसँगै आफ्ना मातापिता सीमा, समीर र १४ वर्षकी बहिनीसँगै बस्न थालेका थिए । घरमा यस्ता घटना भएपछि परिवारले राकेश र श्वेता छुट्टै बस्ने निर्णय भएपनि उनकी बहिनीले भाउजुसँग छुट्टिएर बस्नको लागि सम्झाएका कारण जतिबेला पनि आत्महत्या गर्ने चेतावनी दिएपछि अहिले उनीहरुलाई हेल्पलाइनकी काउन्सिलर लीना जेठवाले ती दुईलाई सम्झाउने आश्वासन दिएको भारतीय मिडियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया