एजेन्सी -१४ जनवरीका दिन हुने फाइनल बिगबोसका लागी अर्शी खानले महंगो ड्रेस लगाउने भएकी छन् । उनले झण्डै साढे ६ लाख भारु पर्ने अत्यन्तै महंगो ड्रेस लगाउन लागेको बताइएको छ ।

फाइनललाई लिएर निकै उत्साहित अर्शीले बिगबोसकै लागी हेयरस्टाइल पनि फेरेकी छिन् । हालै उनी हितेनसँग डान्स अभ्यास गर्दै गरेको देखिएकी थिइन् । रिपोर्टका अनुसार उनले फाइनलका लागि डिजाइनर रियाज गंगजीको ड्रेस लगाउनेछिन् ।

तपाईको प्रतिक्रिया