ताजा खबर:- कुनै पनि रोगको अनुमान त्यसका लक्षणहरूको आधारमा सजिलै पत्ता लगाउन सकिन्छ । यसकारण रोगका लक्षणहरूको बारेमा जानकारी हुन अति आवश्यक हुन्छ । यदि यी ५ लक्षण देखा परेमा यो टाइफाइड हुनसक्छ, यस्तो अवस्थामा चिकित्सक कहाँ सम्पर्क राखी यसको उपचार अवश्य गर्नुहोस् ।

१-टाउको र पेटमा लगातार दुखाई रहिरहनु ।

२-शरीरमा कमजोरी महसूस हुनु र शक्तिको अभाव महसूस हुनु ।

३-चिसो लाग्नुको साथै तीव्र ज्वरो आउनु र त्वचामा रेशेज हुनु ।

४-भोक कम लाग्नु या भोक नलाग्नु ।

५-उल्टी, पखला, पसिना आउनु, खोकी लाग्नु आदि ।

तपाईको प्रतिक्रिया