एजेन्सी -चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण बलिउडकी सबैभन्दा महँगी कलाकारको सुचिमा पर्न सफल भएकी छन् ।एक दशकको अभिनय यात्रामा बलिउडकी सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल चलचित्र दिने नायिका रूपमा आफ्नो स्थान बनाउन सफल बनेकी दीपिका सबैभन्दा महँगी कलाकारको सुचिमा परेकी छन् ।

फोब्र्स पत्रिकाका अनुसार बलिउडमा धनी सिनेकर्मी मध्य छैटौँ स्थानमा परेकी हुन् । दिपिका सन् २०१७ मा १९ मिलियन अमेरिकी डलर कमाउने धनी अभिनेत्री पनि हुन् । उनको यति बेला नयाँ चलचित्र ‘पध्मावती’ प्रदर्शनको तयारीमा छ ।

तपाईको प्रतिक्रिया