एजेन्सी-नायक अक्षय कुमारसँगै नायिका परिणिती चोपडाले फिल्म केशरी’मा काम गर्ने भएकी छन् ।केशरी अक्षयको गेटअप रलामो समय देखी नायिका फाइनल गर्न नसकेका कारण चर्चामा थियो ।

अब भने परिणिती चोपडा नै फिल्ममा फाइनल भइसकेको छ । चोपडाले पहिलो पटक अक्षयसँग काम गर्न पाउदा खुसि लागेको बताएकी छन् । फिल्ममा अक्षय कुमार एक योद्दाको भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया