काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ ।बिहीबार ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको सुन आज ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ शुक्रबार घटबढ भएको छैन । चाँदी शुक्रबार पनि तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको

तपाईको प्रतिक्रिया