एजेन्सी -२० डिसेम्बरमा मात्र जन्मदिन मनाएका तैमुरलाई करिना र सैफलीले इंग्ल्याण्डको बोर्डिङ स्कुलमा पढाउने खबरले भारतिय मिडिया गर्माएका छन् ।

१ बर्षमै स्टार किड्सको सूचीमा अघि आउने तैमुरलाई सैफ र उनकी बहिनी सोहाले पनि सोही स्कुलमा पढेका कारण इंग्ल्याण्डको बोर्डिङ स्कुलमै पढाउने तयारीमा लागेका हुन् ।

तर उनलाई अहिले नै नभइ १३ बर्ष पुगेपछि मात्र उक्त स्कुलमा पढाउने तयारी गरेको बताइएको छ ।तैमूरले आफ्नो पहिलो जन्मदिन १८० वटा कोठा भएको आफ्नो खानदानी घर पटौदी पैलेसमामनाएका थिए ।

तपाईको प्रतिक्रिया