कानुन मन्त्री यज्ञबहादुर थापालाई घाँटीको समस्या छ । बिहीबार पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको सफल राष्ट्रिय औद्योगिक व्यपार मेलाको प्रमुख आथितीय मन्तव्यको क्रममा बोल्दा बोल्दै उनले औषधी लिन परेको थियो ।

घाँटी खराब भएपछि उनले स्टेजमा भाषण गर्दा गर्दै औषधी लिए । प्रदेश नं. ४ को राजधानी पोखरा भएको समेत उनले बताए । गोर्खा उद्योग बाणिज्य संघका अध्यक्षले भने पोखरा राजधानी रहे पनि प्रदेशको नाम भने गोरखा राखिने बताए ।

तपाईको प्रतिक्रिया