एजेन्सी । पोर्न स्टार मिया माल्कोवाको सुन्दरतामा चर्चित निर्माता तथा निर्देशक रामगोपाल वर्मा डुबेका छन् ।

पोर्न इण्डस्ट्रीमा जमीरहेकी मिया माल्कोवालाई बलिउड भित्र्याएर धुम मच्चाउने तयारीमा रामगोपाल वर्मा लागेपछि अहिले उक्त चलचित्रको छायांकन समेत सुरु भएको छ । गड सेक्स एण्ड ट्रुथ’ राखिएको फिल्मको छायांकन समेत सुरु भइसकेको भारतीय संचार संस्थाहरुले जनाएका छन् ।

फिल्मको फस्ट लुकमा नै हट पोर्न स्टारलाई नग्न रुपमा देखाइएको फिल्मलाई दर्शक तथा फिल्म समिक्षकहरुले कसरी लिने हुन् त्यो भने समयले नै देखाउनेछ ।

तपाईको प्रतिक्रिया