काठमाडौं -पार्टी बैठक छाडेर पीडितलाई राहत वितरण गर्न उनी आफ्नो क्षेत्र पुगेका थिए । माओवादी केन्दका नेता एवं धनुषा क्षेत्र १ बाट नवनिर्वाचित सांसद मातृकाप्रसाद यादवले आफ्नो क्षेत्रका शीतलहरपीडितलाई कम्बल वितरण गरेका छन् ।

उनले बिहीबार सबैला नगरपालिका–४ स्थित बाल्टिया गाउँका शीतलहरपीडितलाई कम्बल वितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया