विश्वमा अनेकौं अनौठा ठाउँहरु छन् कहिँ बिहे गर्न केटा हुन्दैन त कतै केटी । नहुँदा त्यहाँका महिलाहरु केटा खोज्दैमा हैरान छन्। ब्राजिलको उक्त शहरमा मात्रै बिवाह गर्न बाँकि ६ सय महिला छन् । जसमा अधिकांश युवतीहरुको उमेर ३५ वर्ष भन्दा तलको रहेको छ । महिलाहरुको अत्यधिक संख्या भएको त्यो सहरमा महिलाकै बोलवाला चल्ने गर्दछ । यता बिश्व शक्ति राष्ट्र मध्यको एक राष्ट्र रुसमा पनि हालत पनि त्यस्तै खराब छ जहाँ महिलाहरुको तुलनामा पुरुषहरुको संख्या निकै नै कम छ। भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया