ताजा खबर :-आयुर्वेदमा मनतातो पानी पिउँदा अत्यन्तै फाइदा हुने कुरा उल्लेख गरिएको छ । यदि हामी दिनहुँ बिहान एक गिलास मनतातो पानी पिउछौँ भने यसले पेट कम हुनुको साथै अन्य विभिन्न स्वास्थ्य समस्यालाई समेत कम गर्छ । आयुर्वेदका अनुसार,, मनतातो पानी पिउनुको यी १० निकै प्रभावकारी फाइदा यस्ता छन् ।

मनतातो पानीको १० फाइदा-

१-पेट कम गर्नुहोस्

दिनहुँ मनतातो पानी पिउँदा शरीरको अतिरिक्त बोसो कम हुन्छ । यसले पेटको बोसो घटाउन मद्दत गर्छ ।

२-स्वस्थ किड्नी

दिनहुँ बिहान मनतातो पानी पिउँदा शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ । यस अवस्थामा किड्नी डिजीजको खतरा कम हुन्छ ।

३-रुघाखोकी

मनतातो पानी पिउँदा शरीरमा गर्मी उत्पन्न हुन्छ । यसले रुघाखोकीको समस्या कम गर्छ ।

४-अस्थमा को समस्यालाई नियन्त्रण

दिनहुँ मनतातो पानी पिउँदा घाँटीको कफ निकाल्छ । यसले अस्थमा को समस्या नियन्त्रण हुन्छ ।

५-मांसपेशीको दुखाई कम हुन्छ

मनतातो पानी पिउँदा रक्तसंचारमा सुधार आउँछ । यसले मांसपेशीको दुखाई कम गर्छ ।

६-वेकार चीज निकाल्छ

दिनहुँ मनतातो पानी पिउँदा शरीरको वेकार चीज प्रशोधन गर्छ । यसले शरीर सफा हुन्छ ।

७-एसिडिटीको समस्याबाट छुटकारा

दिनहुँ मनतातो पानी पिउँदा शरीरमा एसिडको मात्रा नियन्त्रण हुन्छ । यसले एसिडिटीको समस्याबाट आराम दिन्छ ।

८-त्वचा स्वस्थ हुन्छ

दिनहुँ मनतातो पानी पिउँदा पसिनाको माध्यमले त्वचाको फोहोर निकाल्छ । यसले त्वचा इन्फेक्शनको खतरा हुँदैन ।

९-भोक बढाउँछ

दिनहुँ मनतातो पानी पिउँदा खाना सन्तुलित रूपमा पाचन हुन्छ । यसले भोक बढाउँछ ।

१०-पाचन प्रक्रियामा सुधार

दिनहुँ मनतातो पानी पिउँदा खाना सही तरिकाले डाइजेस्ट हुन्छ । यसले डाइजेशनमा सुधार आउँछ ।

तपाईको प्रतिक्रिया