एजेन्सी -बलिउडकी चर्चित नायिका अभिनित फिल्मको नयाँ रुप सार्वजनिक भएको छ । फिल्मको नयाँ रुपमा देखिएकी अनुष्काले सँगै फिल्मको टिजर पनि सामाजिक संजालमा अपलोड गरेकी छन्।फिल्मको टिजरमा अनुष्कालाई डरलाग्दो रुपमा देखाइएको छ।

टिजर हेर्दा फिल्म परीको कहानी भएको विश्वास गर्न नसकिने खालको छ। फिल्मको रिलिज मार्चमा होलीको समयमा हुने बताइएको छ ।फिल्म ९ फेब्रुअरीमा रिजिल हुने भनिएपनि पद्मावती र प्याडम्यान जस्ता ठूलो व्यानरका फिल्मका कारण उनले फिल्मको रिलिज हुने समय पर सरेको हो । अनुष्काले केही समय अघि क्रिकेटर बिराट कोहलीसँग केही दिन अघि बिहे गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया