एजेन्सी -बलिउड अभिनेत्रीहरु सोनाक्षी सिन्हा र रानी मुखर्जी अभिनत दुई फिल्महरु एक साथ भिड्ने भएका छन् ।

भारतिय संचारमाध्यमका अनुसार हिच्ची’मार्फत पर्दामा फर्कन लागेकी रानीको फिल्म फेब्रुअरी २३ मा रिलिज हुँदैछ । त्यस्तै सोनाक्षी सिन्हा अभिनित फिल बूम बूम’ सोही मितिमा न्यूयोर्कमा पनि रिलिज हुँदैछ ।

वासु भगनानी र करण जोहर निर्माता रहेको उक्त फिल्ममा फिल्ममा दिलजीत दोसांझ, करण जोहर, रितेश देशमुख, बोमन ईरानी र लारा दत्ता जस्ता कलाकारहरु देखिनेछन् ।सोनाक्षीको यस फिल्म अब रानी मुखर्जीको ‘हिच्ची’ सँग भिड्दैछ ।

तपाईको प्रतिक्रिया