पुस २४ गते- नेपाली चलचित्र लभ साशा यही पुस २८ गतेदेखि प्रदर्शन हुँदैछ । पोप्कोर्न पिक्चर्सको प्रस्तुतिमा बनेको चलचित्र ‘लभ साशा’ को ट्रेलर यतिबेला युटुबमा हिट भैरहेको छ । नायक कर्मा शाक्य, आसिफ शाह, नायिका केकी अधिकारी र शिभानी चालिशेको मुख्य अभिनय रहेको छ । चलचित्रलाई प्रचण्ड एम श्रेष्ठले लेखन र निर्देशन गरेका हुन् । हेर्नुहोस्, ट्रेलरः

तपाईको प्रतिक्रिया