एजेन्सी । तपाईले हेरीराखेको टिभी शोकी प्रस्तोताको वस्त्र खुस्कीयो भने तपाईले के महशुस गर्नुहुन्छ ? अझ अतिथीलाई बोलाएर गर्मागर्मी गफ गरिरहेको कार्यक्रममा कार्यक्रम संचालकको माथिल्लो वस्त्र खस्दा ति दुईलाई कस्तो महशुस भयो होला ?

यसको पछिल्लो उदाहरण बनेकी छिन् स्पेनिस प्रस्तोता ४४ वषिर्या सोनिया मोनरे । अतिथि कलाकारसँग बोल्दाबोल्दै उनको स्तन फुत्त बाहिर निस्केको लाखौं दर्शकले टेलिभिजनमा देखेपछि हंगामा नै मच्चिएको छ ।

पेटसम्म काटिएको कालो गाउनमा उनको वक्षस्थलको ठूलो हिस्सा पहिलेदेखि नै खुल्ला भएपनि उनको गाउन शरीरबाट नै खुस्कीँदा एकापट्टकिो स्तन स्वाँट्ट बाहिरि निस्कियो । शुरुमा आफ्नो स्तन सबैले देखेको उनले चाल पाइनन् ।

थाहा पाए लगत्तै उनले हातले स्तन त छोपिन् तर नदेख्नुपर्ने सबैले देखेपछि उनको इज्जत माथी नै दाग लाग्यो ।

त्यसपछि स्टुडीयोमा नै भागाभाग मच्चिन पुग्यो । लाइभ कार्यक्रममा नै उक्त घटना घटेपछि सोनीयाले गोप्य अंग देखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तपाईको प्रतिक्रिया