काठमाडौँ । देशका विभिन्न स्थानमा गरिब र असहायका लागी नमुना बस्ती बनाइदिएर अमूल्य सहयोग गरेका समाजसेवीसिताराम कट्टेल धुर्मुस यतिबेला तराईका विभिन्न स्थानमा शितलहर र जाडोका कारण समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्न लागिपरिरहेका छन् ।

विदेशमा बस्ने नेपाली र सरकारको विभिन्न सहयोग पाएका कारण धुर्मुस सुन्तली फाउण्डेसनले सरकारले पटक पटक सहयोग गरेको बताए । हाँस्यअभिनेताका रुपमा ब्यापक चर्चा कमाइरहेका बेला अचानक समाजसेवातीर लागेका धुर्मुस धमलाको हमला नामक कार्यक्रममा किन रोए त ? हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया