काठमाडौँ । गीतकार अस्मिता सुमार्गीको रचनामा सजिएको गीत मैले चाहेकोको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक राज सिग्देल तथा गायिका सुधा रत्नको स्वर रहेको गीतमा शसान शाक्यको एरेन्ज रहेको छ ।

प्रसन्न पौडेलले निर्देशन गरेको गीतमा नायक आयुष रिजाल र नायिका वर्षा सिवाकोटीको अनस्क्रिन रोमान्सलाई गज्जबसँग प्रस्तुत गरिएको छ ।

परिवार भित्रको रोमान्टिक माहोललाई दर्शकले खुबै रुचाएका छन् । भाइब्स क्रियसनले बजार ब्यबस्थपन गरेको गीत पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै चर्चित बनेको छ । थप भिडियोबाट

तपाईको प्रतिक्रिया