एजेन्सी । हाम्रो समाज र संस्कार अनुसार बिहेपछिको कम्तिमा १ वर्षलाई उचित र राम्रो मानिन्छ । तर अचेल पश्चिमा देशहरुमा लिभिगं टुगेदरको संस्कार बढ्दै गइरहेका कारण बच्चालाई जन्म दिनलाई बिहे नै गरिरहनुपर्दैन ।

जसको पछिल्लो उदाहरण बनेको छ इंग्ल्याण्डको एक जोडी । उक्त जोडी हो १९ वर्षीया कार्ल माउंटपोर्डल र उनकी पत्नि १८ वर्षीय ड्यानी । काल दुलही बनेर बिहे त सम्पन्न भयो । तर बिहे सकिए लगत्तै आफ्नो बिहेको पार्टीमै बच्चालाई जन्म दिइन् ।गर्भ बसेको लामो समयपछि बल्ल डयानी र कार्लले विवाहबारे योजना बनाउँदासम्म बच्चा जन्मिने तर्खरमा थिए ।

उनीहरु कानुनी आधारमा बाबु बन्न ड्यानीले आफ्नी गर्भवती प्रेमिकालाई भित्र्याएका थिए । चिकित्सकले दिएको समयभन्दा १ महिना पहिले कार्लले बच्चलाई जन्म दिएकी हुन् । भभिन्छि बच्चा जन्मिनुअघि उनी आफ्नै बिहेको पार्टीमा नाच्दानाच्दै ड्यानीलाई गाह्रो भएपछि उनलाई अस्पताल लगिएको थियो । उनलाई ब्यथाले च्यापे लगत्तै अस्पताल पुर्याइएको थियो ।

तपाईको प्रतिक्रिया