बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा गोली चलेको छ ।

मोटरसाइकलमा आएका व्यक्तिहरु हरुले गोली हाने पछि स्थानीय बलु पौडेल घाइते भएका छन् ।

उनको टाउकोमा गोली लागेपछि बुटवलको लुम्बिनी अञ्चल अस्पताल ल्याइँदै छ ।गोली हान्नेको पहिचान खुलेको छैन ।

प्रहरीले गोली हान्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया