तपाईंले सानैमा खरायो र कछुवाको दौडको कथा खूब सुन्नुभयो होला । कथामा कछुवाले खरायोलाई जितेको थियो । तर यहाँ भने साँच्चिकै कछुवाले खरायोलाई जितेको छ । थाइल्याण्डको प्रविधि तथा मोबाइल सम्बन्धी एक वेबसाइट इयुम रिभ्यूले खरायो र कछुवाको वास्तविक दौडको भिडियो तयार पारी अपलोड गरेको हो । र यो दौडमा साँच्चिकै कछवाले नै दौड जितेको छ । हेर्नुहोस्, यो भिडियोः

तपाईको प्रतिक्रिया