काठमाडौँ । मायाँको न्यानो पन बोलको गीत सार्बजनिक भएको छ । जसमा गायिका प्राश्ना पाण्डे हट अवतरमा देखिएकी छिन् । उनी मायामा मजबुर छु भन्दै मोहन बोगटीसँग मरुभूमिमा रुमलिदै हट अवतरमा देखिए छन् ।

मौनता मेरो तोडी आउ मायाँमा पल पल रमाउ सपनाको बर्षातमा आज मलाई भिज्न देउ

सुमधुर शब्दहरुले सज्जिएको उक्त म्युजिक भिडियो आकर्षक बनेको छ । प्राश्ना मायाको न्यानो पन मजबुर हुँदैछ मन भन्दै रोमान्स गर्दै गरेको देख्न सकिन्छ गीतको भिडियोमा । गोविन्दप्रसाद उपाध्यको शब्द अनिल साहीको सङ्गीत र एरेन्ज रहेको उक्त गीतको छायांकन र निर्देशन रोहित बिक्रम कार्कीले गरेका छन् भने सुरेश राउतले सम्पादन ।

तपाईको प्रतिक्रिया