एजेन्सी । बलिउड नायक सलमान खानले कट्रिनाकी बहिनी इजाबेलकोकरियरका लागी सहयोग गर्न लागेको बताइएको छ ।

भारतिय मिडियाका अनु्सार इंडियामा बस्दै आएकी इजाबेलका लागी सलमानले एक ब्रांडसँग विज्ञापनमा काम गर्नका लागी सिफारिश गरेको बताइएको छ । बलिउडमा कट्रिनाको भाग्य चम्काइदिएका सलमानले अब भने कट्रिनाकी बहिनी इजाबेललाई बलिउडमा लञ्च गर्न लागेको बताइएको छ । सलमानले इजाबेलका लागि क्यानडा र अमेरिका गएर फिल्मको खुलेर प्रमोशन गरेका थिए ।

तपाईको प्रतिक्रिया