उर्लाबारी, मोरङ – विराटनगरमा गए राति जाडोले कठ्यांग्रिएर एक तेस्रो लिंगीको मृत्यु भएको छ ।

विराटनगर–१२ बस्ने सत्यनारायण सरदारका घरमा पाहुना आएका कटहरी गाउँपालिका–५ बस्ने ३५ वर्षीय तेस्रोलिंगी आशा सरदारको घर बाहिर आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया