देशका चर्चित र शक्तिशाली पत्रकार हुन रबि लामिछाने । सर्वसाधारणहरु पत्रकार रबि लामिछानेलाई भगवान मान्दछन । देशका भ्रष्ट, गुण्डा, दलाल र खराव प्रबृत्तीका सरकारी कर्मचारीसंग टेलिभिजन कार्यक्रम सिधा कुरा जनता संग मार्फत लडिरेहका रबि लामिछानेका केही आलोचक पनि छन ।

मुलतः खराब नियत र गलत प्रबृत्तिका मानिसहरुको लागी पत्रकार रबि लामिछाने टाउको दुखाईको पात्र बनिरहेका छन । त्यसको पछिल्लो एउटा उदाहरण पनि छ । ‘रबि लामिछानेलाई यदी आफ्नो बारेमा भन्ने हो भने उसको ज्यान मारीदिने’ आशयको धम्की आएको पत्रकार रबि लामिछाने आफैले खुलासा गरेका छन । रबि भने आफुले त्यस्ता धम्कीलाई खल्तीको एउटा कुनामा फालेर कार्यक्रम चलाइरहने बताएका छन । कस्ले कसलाई कसरी दियो धम्की ? रबि यसबारेमा के भन्छन ? जान्नको लागी कृपया तलको पुरा भिडियो हेर्नुहोला ः

तपाईको प्रतिक्रिया