एजेन्सी । सेक्स जिवित प्राणी सबैका लागी अत्यावश्यक छ । सेक्स बिनाको जीवन सायदै मात्र सम्भव होला । यो रामाञ्चक प्रक्रियामा सहभागी हुँदा कहिलेकाँही कल्पना नै नगरिएका घटनाहरु घटिरहन्छन् ।

जसको पछिल्लो उदाहरण ताइवानमा देखापर्यो । ताइवानका ५१ वर्षका वांग नामक पुरुष आफ्नी श्रीमानसँग सहवासमा लिप्त बन्दै गइरहेका जब उनकी श्रीमती चरमउत्कर्षमा पुगीन् त्यतिबेला नै उनले होश गुमाइन् र सहवासमा लिप्त आफ्नै पतिको लिंग टोकिदिइन् ।

द सन पत्रिकाको रिपोर्ट अनुसार पत्नीको टोकाइले ती व्यक्तिको दायाँ अण्डकोष नै चुँडियो । रगताम्मे वांगलाई मध्यरातमा अस्पताल पुर्याइएको थियो ।

तपाईको प्रतिक्रिया