काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेपछि घरमा नै औषधी सेवन गरेर आराम गरिरहेका छन् ।

देशभर एमालेको पक्षमा जनमत आएपछि विभिन्न स्थानमा भइरहेका शुभकामना आदान प्रदान तथा पार्टीका कामले दौडधुममा परेका अध्यक्ष ओलीलाई सोमबारदेखि पखाला पलागेपछि उनी अहिले घरमा नै आराम गरेर सावजनिक कार्यक्रममा गएका छैनन् । सोमबारदेखि झाडापखालाका कारण अस्वस्थ बनेका अध्यक्ष ओलीलाई चिकित्सकले केही दिन घरमा नै आराम गर्न भनेपछि उनले औषधी सेवन गरेपछि अहिले भने केही सुधार भएको पारिवारिक स्रोतल जनाएको छ

तपाईको प्रतिक्रिया