एजेन्सी । रियालिटी शो ‘बिग बोस’का पूर्व सहभागी अर्शी खान विभिन्न अश्लिल हर्कतका कारण सदाबहार रुपमा नै चर्चामा आइरहने पात्र हुन् । यतिबेला उनी वर्षको सुरुवातमा नै न्युड भिडियो सार्वजनिक गरेर चर्चामा आउकी छिन् । जुन भिडियो निकै नै कामुक भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । जुन भिडियो सार्वजनिक भएसँगै समाजिक सञ्जालमा तहल्का मच्चिएको छ । यसअघि पनि उनले ट्वीटरमार्फत् अफ्रिदीसँगको शारीरिक सम्बन्धबारे खुलासा गरेपछि उनी एकैसाथ चर्चा र विबादमा तानिएकी थिइन् । अर्शीले आफ्नो नेचर नै बोल्ड भएका कारण आफ्ना दर्शकले आफ्नो बोल्ड र हट छवीलाई मन पराएर स्विकारेको समेत बताएकी छिन् ।

तपाईको प्रतिक्रिया