गजलकार शर्माको ‘तस्विरमा दोसल्ला’ शनिबार विमोचित हुँदै

गजलकार शर्माको ‘तस्विरमा दोसल्ला’ शनिबार विमोचित हुँदै
पोखरा, १० बैशाख- पोखरामा रहेर नेपाली गजल लेखनमा लामो समयदेखि क्रियाशील गजलकार कपिल शर्माको पहिलो गजल संग्रह ‘तस्विरमा दोसल्ला’ शनिवार (आज) पोखरामा विमोचित हुँदैछ । संग्रहलाई नेपाली गजलका तीन हस्तिहरु ज्ञानुवाकार पौडेल, ललिजन रावल र डा. घनश्याम परिश्रमीले बिमोचन गर्ने आयोजक गजल सन्ध्या पोखराका अध्यक्ष विर्सना बस्नेतले बताइन् । पोखरा उद्योग वाणिज्यसंघको अमृत कक्षमा दिउँसो एकबजे देखि आयोजीत विमोचन ...

वेदान्त कविरत्न हितानमगर जीबसिम साहित्य पुरस्कारबाट सम्मानित

वेदान्त कविरत्न हितानमगर जीबसिम साहित्य पुरस्कारबाट सम्मानित
काठमाडौं, २९ चैत्र- वेदान्त कविरत्न एवं अग्रज पत्रकार रूद्रबहादुर हितानमगर मगर साहित्यका लागि दिइने सबैभन्दा ठूलो राष्ट्रिय पुरस्कार ‘जीबसिम साहित्य पुरस्कार–२०७१’ बाट सम्मानित हुनुभएको छ । मगर आदिकवि जीतबहादुर सिञ्जालीमगर साहित्य प्रतिष्ठानद्वारा शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा वेदान्त कविरत्नलाई सभामुख ओनसरी घर्तीमगरले ५० हजार नगद र सम्मानपत्रसहित सम्मान गर्नुभएको हो । त्यस्तै, सोही...